एक वर्षमा सिमकार्ड ४ लाखले आयात घट्यो
नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा सिमकार्डको आयात उल्लेख्य घटेको छ। उक्त अवधिमा नेपालमा १९ करोड १४ लाख ९९ हजार बराबरको ६४ लाख ३२ हजार ३३८ थान सिमकार्ड भित्रिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो। गत आर्थिक वर्ष २०८१/८२ मा […]