एसपीलाई गाली गर्ने जसपाका नेतालाई पक्राउ पुर्जी
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेपछि उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ। यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको […]