प्रधानमन्त्री ओली स्पेन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन जानुभएको हो । ओलीलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएर बिदाइ गरेको हो। ओली कतार एयरवेजको जहाजबाट दोहा हुँदै भोलि स्पेनको राजधानी म्याड्रिडमा […]