नेप्से सखाप पारेर भ्रष्ट नेतासँगको साँठगाँठका व्यक्ति पोस्न लाइसेन्स : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले दोस्रो स्टक एक्सचेन्जको अनुमति दिनुपर्ने भनी अर्थसमितिबाट गराइएको निर्णय प्रक्रियामा प्रश्न उठाउनुभएको छ । उहाले यो प्रक्रिया गलत रहेको भन्दै सरकार र नियामक बोर्डलाई जिम्मेवार हुन आग्रह गर्नुभएको हो । लामो समयदेखि अड्किँदै आएका नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा आज बिहीबार अर्थसमितिमा छलफल […]