एम्बुलेन्स तीनकुनेमा दुर्घटना, चालक घाइते
काठमाडौँको तिनकुनेमा एम्बुलेन्स दुर्घटनामा परेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नम्बरको नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स गएराति करिब १० बजेतिर दुर्घटनामा परेको हो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको जानकारी दिनुभयो । एम्बुलेन्समा चालक […]