अमेरिका विरुद्ध नेपालको आज दोश्रो जित
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि शानदार जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भएको अन्तिम सिरिजको सुखद अन्त्य गरेको छ। आज शुक्रबार भएको सिरिजको अन्तिम खेलमा अमेरिकामाथि १ सय २२ रनको शानदार जित निकालेको हो। अमेरिकालाई पहिलो खेलमा ९ विकेटले हराएको थियो। नेपाल सिरिजको पहिलो खेलमा स्कल्यान्डसँग डीएल मेथडमा २ रनले […]