आइसीसी विश्वकप लिग–२ नेपालको लगातार तेश्रो हार
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। आज शनिबार दुबईमा भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द […]