आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची
आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, […]