बाघको छाला,स्यालको रजाइँमा डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीको नेतृत्वमा भेनेजुएलाको पेट्रोलियम पदार्थ उत्खनन् कार्यलाई पुनर्जीवित गर्ने सम्भावनाबारे छलफल थालेका छन् । डोनाल्ड ट्रम्पको भिडियो ह्वाइट हाउसमा दर्जनौँ तेल कम्पनीका मालिक तथा शीर्ष कार्यकारीहरूलाई बोलाएर गरिएको भेटमा अमेरिकाले स्पष्टसँग आफ्नै भूमिको श्रोत साधन बेचबिखन गरे झैँ भेनेजुयलाको पेट्रोलियम पदार्थ उत्खननका निम्ति निर्देशन दिएको बताइन्छ । समाचार संस्था रोयटर्सका […]