रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, भोटो हेर्नेको भीड
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आज आइतबार ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ । भोटो हेर्नेको भिड देखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भोटो जात्रा सुरु भएको यकिन […]