‘एनआरएनएबारे प्रधानमन्त्रीले देखाउनुभएको चासोप्रति चकित छौं’
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)लाई सर्वोच्च अदालतले दिएको परमादेश अनुसार एकता महाधिवेशनपछि हामी फरक–फरक काममा व्यस्त छौं । नियमित मिटिङ गर्ने, समितिहरुमा मनोनयन गर्ने, विभागहरु गठन गर्ने काममा सक्रिय छौं । अदालती प्रक्रियाहरु बाँकी रहेकाले विविध काममा पनि ध्यान दिनुपर्ने अवस्था छ । राष्ट्रिय समन्वय परिषद्(एनसीसी)हरुका सवालमा हामी सुरुदेखि नै हस्तक्षेप मुक्त राख्नुपर्छ […]