सुदूरपश्चिम विश्वविद्यालयमा क्याम्पस प्रमुख सहित १३ जनाको आवश्यकता – हेरौं विज्ञापन सहित
सुदूरपश्चिम विश्वविद्यालयले १३ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय पदाधिकारी सिफारिस समितिले आज बिहीबार सूचना जारी गर्दै डीन, क्याम्पस प्रमुख, विभाग प्रमुख र स्कुल प्रमुख गरेर १३ जनाका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यविधिमा उल्लेखित आवश्यक कागजातसहित निवदेश दिन […]