आज एकादशी वर्त
आज हिन्दु धर्मावलम्बीहरुको एकादशी । नेपाल लगायत विभिन्न देशमा एकादशीको वर्त बसी पूजा गर्ने प्रचलन छ । यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ । यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ । कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् […]