यातायात व्यवस्था विभाग र सहकारी नियमनको जग्गा साझालाई
साझा यातायातलाई दुई स्थानमा असीमित अवधिका लागि निःशुल्क जग्गा दिने निर्णय गरिएको पाइएको छ। तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेकको बैठकले यातायात व्यवस्था विभाग रहेको मिनभवन र पुल्चोकमा रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जग्गा उपभोग गर्न दिने निर्णय गरेको हो। २०८२ साउन १३ गते तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको उपस्थितिमा काठमाडौं उपत्यकामा ९साझा० विद्युतीय सवारी साधन […]