अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ
युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् । नेपाल न्यूज बैंकसँग युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए । उनले भने, ‘नेपाली युवाहरुमा जुन […]