आईएमई लाइफले प्राप्त गर्यो “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४”
आईएमई लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यान द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट२०२४” अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ । काठमाण्डौमा आयोजित एक समारोहमा महालेखा परीक्षक तोयम राया बाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । […]