अर्कोलाई हिलो छ्यापेर आफू सफा भईन्न धरानका उपमेयर बेघा
पछिल्लो समय धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघा बीच कडै विवाद चलिरहेछ । यसैबीचमा उपमेयर बेघा लेख्छन् – “अर्कोलाई हिलो छ्यापेर आफू सफा भईन्न । अर्कोलाई गाली गरे आफुले आशिर्वाद पाईन्न । सत्य मोडेर झुट कहिल्यै हुँदैन । सत्य र न्यायको निम्ति अविचल रहनेछु ।