टी-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि यूएई जादै
वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी -२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार यूएई प्रस्थान गर्ने तयारी भएको छ। नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने निर्णयमा पुगेको हो। यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरेको भएपनि यसपटक ढिलाई भएको हो। भिसामा ढिलाई भएपछि नेपाल क्रिकेट संघ (क्यान) […]