रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रम इटहरीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको दुइ दिने प्रशिक्षण आजबाट सुनसरी जिल्लाको इटहरी नगरमा आयोजना भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य कार्यवाहक सभापति डिपी अर्याल ले र प्रमुख प्रशिक्षकहरूमा डा स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, सन्तोष परिवार लगायत रहनुभएको छ।