अन्तरिक्षमा पहिलो एक्स-रे स्याटेलाइट पठाएको करिब ५० वर्ष
सन् १९८३ मे २६ मा युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले आफ्नो पहिलो एक्स(रे वेधशाला अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। यस यानलाई एक्सोस्याट (यूरोपियन एक्स रे अब्जरभेटरी स्याटेलाइट) भनिन्थ्यो। यो मिशन पुरै रूपमा ब्रह्माण्डको अध्ययन गर्न एक्स-रे विकिरण मात्रै हेर्न समर्पित थियो। मानव आँखाले एक्स(रे तरंगदैर्ध्यको प्रकाश देख्न सक्दैन। उपग्रह र टेलिस्कोपमार्फत एक्स-रे खोजेर खगोलशास्त्रीहरूले उच्च-ऊर्जाका विकिरण […]