हेटौंडामा दशैं बजार : गत वर्षभन्दा व्यापार घट्यो
महान चाड विजयादशमी नजिकिँदै जाँदा हेटौंडा बजारमा उपभोक्ताको भीड बढ्दै गएको छ । कपडा, जुत्ता, सुनचाँदीदेखि लिएर सजावटी सामानसम्मको पसलमा ग्राहकहरूको भीड देखिन्छ । तर, चहलपहल जस्तोसुकै देखिए पनि व्यवसायीहरू भने यस वर्षको बिक्रीमा सन्तुष्ट छैनन् । व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो […]