खानेपानी योजनामा एडीबी को ऋण नलिऔं : हर्क साम्पाङ्ग
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले दीर्घकालीन खानेपानी योजनामा एडीबी को ऋण नलिन आग्रह गरेका छन्। मन्त्रीलाई पठाएको पत्रमा उनले सरकारले विनियोजन गरेको ४ करोड रुपैयाँलाई स्वागत गर्दै बाँकी रकम विदेशी ऋणमार्फत ल्याउने योजनालाई अस्वीकार्य गर्ने बताएका छन्। नगरप्रमुख राईले धरानले विगतमा लिएको एडीबी ऋण अझै फिर्ता गर्न बाँकी रहेको स्मरण गराउँदै आत्मनिर्भर ढाँचामा योजना अघि […]