एभरेष्ट बैंकको बर्दीबास नगरपालिका– १, महोत्तरीमा १३३औँ शाखा विस्तार
एभरेष्ट बैंकले शाखा विस्तार गरेको छ । बैंकले बर्दीबास नगरपालिका– १, महोत्तरीमा आफ्नो १३३औँ शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन बर्दीबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् । शाखा उद्घाटनसँगै महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ । यो […]