भारतमा कच्चा खाने तेलमा भन्सार कटौती लगत्तै नेपालमा निर्यात संकट
भारतले कच्चा खाने तेल आयातमा लाग्दै आएको भन्सार महसुलमा १० प्रतिशतले कटौती गरेसँगै नेपाली तेल उद्योगमा निर्यात संकट देखिएको छ। सो निर्णयले भारतीय प्रशोधन उद्योगलाई प्रतिस्पर्धात्मक फाइदा पुग्ने देखिएको छ भने नेपालबाट भारततर्फ हुने सोयाबिन, सूर्यमुखी र पाम आयलको निर्यातमा गम्भीर असर पर्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले भारतलाई निर्यात […]