कमेडी नाइट विथ च्याम्पियन्स निर्माण गर्ने साझेदारबीचको विवाद उत्कर्षमा
टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ निर्माण गर्ने कम्पनी ‘थ्री प्रोडक्सन प्रालि’का साझेदारबीच विवाद चर्किएको छ। निर्देशक विशाल भण्डारीले फेसबुकमार्फत प्रधानमन्त्रीसँग न्याय मागेपछि यस विषय चर्चामा आएको हो। भण्डारीले सम्झौता विपरीत पैसा फिर्ता माग्दै आफूलाई मानसिक तनाव दिएको आरोप सह–साझेदार हरि भट्टराईमाथि लगाए। जवाफमा भट्टराईले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘दु:खको कुरा के भने भण्डारीले […]