आज विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यू-सूचना सहित
स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन्। काठमाडौँमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान […]