जेरी अन टपले ट्रेलरमै पायो तारिफ
रिलिजको एक साता बाँकी रहँदा सार्वजनिक गरिएको फिल्म जेरी अन टपको ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाउन सफल भएको छ। शुक्रबार युट्युबबाट सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा सूचीकृत हुन सफल भएको हो। युट्यूबको नेपाली चाट्र्समा शीर्ष स्थानमा रहेको यसको ट्रेलर दर्जन बढी देशको उत्कृष्ट १० ट्रेन्डिङभित्र परेको छ। नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशमा […]