आज सम्मान स्वरुप बाबुको मुख हेर्ने दिन मनाइदैँ
नेपालभरका हिन्दु धर्मावलम्बीहरुले आज बाबुको मुख हेर्ने दिन धुमधामका साथ मनाउदैँ छन् । आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् भने बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी […]