खेलकूद वा चलचित्रमा रेट बजारले तय गर्छ ! माग्ने बुढाको पनि त्यही हो : दीपकराज गिरी
केदार घिमिरे माग्ने बूढा गॉउ बाट आएको एउटा गरिब परिवारको केटा संघर्ष गरेर यॉहा सम्म पुग्छ सबै संग बिनम्र हुन्छ । सिनेमा मा काम गर्दा गर्दै उनको माग ह्वात्तै बढ्छ । निर्माताले उस्लाइ महंगो पैसामा काम गराउन हान थाप गर्न थाल्छन टोलमासबुकमा सुरू हुन्छ अनौठो रोइलो ओहो त्यो माग्ने ले त्यति लिने गॉउ हिजो चप्पल […]