सांसद खगेन्द्र सुनारप्रति गुनासो पार्टीले कसरी प्रतिक्रिया ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेद्वारा आयोजित बाँके घण्टीघर उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले बाँके क्षेत्र नं। ३ का सांसद खगेन्द्र सुनारप्रति चर्को गुनासो पोखेका छन्। कार्यक्रममा सहभागी स्थानीयहरूले सुनार आफ्नो निर्वाचन क्षेत्रमा निकै कम उपस्थित हुने गरेको भन्दै असन्तुष्टि जनाए। उनीहरूले यो गुनासो रास्वपाका केन्द्रीय महामन्त्री विपिनकुमार आचार्यसमक्ष प्रत्यक्ष राखेका हुन् । यता, खगेन्द्र सुनारविरुद्ध […]