दशैं नमनाउने खोकनाका सिकाली
खोकनाका ज्यापुहरूको कथनअनुसार पचली भैरवका ज्यापुले रोई रोईु अर्थात् ख्वःया ख्वःया आफ्नो व्यथा सुनाएको र देवीको अनुग्रहबाट यहाँ बस्ती बसालेकाले यस ठाउँको नाम खोना अर्थात् खोकना रहन पुगेको विश्वास गरिन्छ । आधा काठमाडौं रित्तिइसकेको छ । चकपथका थोत्रा बसहरूसमेत अगाडी रिजर्भ लेखेर गाउँ-गाउँतिर रवाना भइसकेका छन् । तर, उपत्यकाको एउटा गाउँ हाल शहरभित्रको गाउँमा भने […]