गायिका समिक्षाले आफूलाई जथाभावी कमेन्ट गर्नेलाई दिईन माफी
गायिका समिक्षा अधिकारीलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेकोमा एकजना फेसबुक प्रयोगकर्ताले माफी मागेका छन् । माफी माग्दै उनले भनेका छन् समीक्षा बहिनी जे लेखियो त्यसका लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला । आब आइन्दा यस्ता गल्तीसँग नजोडिने वाचा गर्दछु । समिक्षाले माफी दिँदै लेखेकी छिन् माफीको […]