बधाई नेपाली खेलाडी गिनिज वर्ल्ड रेकर्डमा
नेपाललाइ थप अर्को गिनिज वर्ल्ड रेकर्ड थप भएको छ । यो धेरै राम्रो हो । तसर्थ नेपाल धरानका सन्तोष राईसँगै नेपाललाई नेपालका सम्पूर्ण नेपालीसँगै विदेशीहरु र विश्वबाट समेत शुभकामना तथा बधाई बढोत्तरी भइरहेको छ । धरानका सन्तोष राईले लण्डन म्याराथनमा नेपाली पहिचान झल्काउनेगरी राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाकाटोपीमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम राख्नुभएको […]