नेपाल रत्न तथा आभूषण संघले बजेटमा भएको असमान कर नीतिको गर्यो विरोध
हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएको प्रति नेपाल रत्न तथा आभुषण संघको गम्भीर आपत्ति जनाएको छ। संघले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर विज्ञप्ति जारी गर्दै नयाँ बजेटमा भएका यी व्यवस्थाप्रति आपत्ति जनाएको हो। संघले हिरा र बहुमूल्य पत्थरलाई पुन: मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्नुपर्ने, […]