परराष्ट्रमन्त्री डा राणाद्धारा बुढानीलकण्ठस्थित निवासमा भित्राइयो गौरा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित […]