कागेश्वरी मनोहरा नगरपालिकामा लोकप्रिय बन्दै – श्री गौरीशङ्कर एकता सेवा समाज
विश्व रक्तदान दिवसको अवसर पारेर शनिवार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ शिवम् मार्गमा अवस्थित श्री गौरीशंकर एकता सेवा समाजले कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम र वन डिभिजन कार्यालय ललितपुरको प्राविधिक सहयोगमा विभिन्न जातका करिव ४०० विरुवा रक्तदान गर्ने तथा सहभागीहरुलाई वितरण गरेको थियोे । सामाजिक काममा सक्रिय यस समाजले रक्तदान जीवनदान भन्ने मूल […]