ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाइ बाँडफाँट
ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाइ बाँडफाँट भएको छ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत ग्लोबल आइएमई क्यापिटलले २२ देखि २७ असारसम्म प्रतिइकाइ १० रुपैयाँका दरले कुल १२ करोड इकाइ बिक्रीमा ल्याएको थियो । बिक्री अवधिभर लगानीकर्ताबाट मागभन्दा बढी इकाइका लागि आवेदन परेपछि नियमानुसार जारी इकाइको २५ प्रतिशत अर्थात् तीन करोड इकाइ थप गरी कुल १५ […]