सुनकोशी नदीमा बोलेरो खस्दा १३ जना घाइते
असोज १३ गते काठमाडौंबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन् । बा २० च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी घाइतेहरूलाई खुर्काेटको सामुदायिक अस्पताल र सुनकोशी अस्पतामा पुर्याएका थिए । उनीहरुको उपचार […]