‘तीजलाई मौलिक र सामाजिक चेतनासँग जोड्नसक्नुपर्छ’
हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् । ढल्किदो उमेरमा पनि उनी बेफुर्सद छिन्, स्टेज उक्लिरहेकी छिन् । वि.सं. […]