डडेल्धुरामा आज जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
डडेल्धुरामा आज बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार […]