डेनमार्कमा एक किशोरीको मृत्यु
उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (डेनमार्क) का अनुसार सिन्धुपाल्चोक घर भइ हाल काठमार्डौको महाराजगन्ज स्थायी बसोबास भएकी २४ वर्षीया कविता श्रेष्ठको मृत्यु भएको हो । संघले कोपनहेगन डेनमार्क नेल्स्व्रोक कलेजमा अध्यनरत श्रेष्ठको मृत्युमा दुःख व्यक्त गरेको छ । यद्यपी उनको मृत्यु के कारणले भएको […]