भैरहवामा फेरी जजिरा र थाई एयर एसियाले उडान भर्ने
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित गरेका थिए। थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ। थाईले हप्तामा दुई उडान गर्ने योजना बनाएको छ। यस्तै, जजिरा एयरले पनि […]