दशैंका किंवदन्ती
दशैं दक्षिण एसियाली हिन्दू समाजको सबैभन्दा ठूलो चाड हो । नेपालमा ‘बडा दशैं’ भन्ने प्रचलन छ । यसको अर्थ हुन्छ— महत्त्वपूर्ण दशमी । महान् दशौं दिन । चाडपर्वमध्ये सबैभन्दा ठूलो चाड । दशैं नेपालका अतिरिक्ति भारतका विभिन्न प्रदेश विशेषतः सिक्किम, पश्चिम बङ्गाल, उत्तराखण्ड, असाम र दक्षिण भारतमा धुमधामका साथ मनाइन्छ । श्रीलंका, भुटान, बर्मा, कम्बोडिया […]