नबिल बैंकले ल्यायो नबिल सक्षम कर्जा: पाईन्छ १ करोडसम्म ऋण
काठमाण्डौ। नबिल बैंकले व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउँदै थप व्यापारिक अवसर सृजना गर्ने उद्देश्य राख्दै नबिल सक्षम कर्जा प्रस्तुत गरेको छ। यसमा कर्जा सञ्जाल विस्तार गर्न, व्यवसायको वृद्धिमा सहुलियत दिने र दीर्घकालीन वित्तीय समृद्धि प्राप्त गर्ने अवसर प्रदान गरिएको छ। यस कर्जाका मुख्य बिसेसताहरुमा कर्जा सीमा १५ लाखदेखि १ करोडसम्म, कर्जा अवधी १० वर्षसम्म, आकर्षक […]