अप्रिल २९ विश्व नृत्य दिवस, नेपालमा पनि मनाइयो
विश्व नृत्य दिवसले आम जनतामा नृत्यको महत्त्वबारे चेतना अभिवृद्धि गर्दछ । यसको लक्ष्य संसारभरका सरकारहरूलाई सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो । त्यसैले नेपाल लगायत विश्वभर यो दिवस मनाइन्छ । आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरेको जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य […]