एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण समाजसेवी
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ । गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो। समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन दिने व्यवस्था गरिएको छ। एनआरएनएले जारी गरेको पत्रमा भनिएको छ, […]