विदेशमा लगानी गर्न दिने विषयमा थप प्रस्ट नीति ल्याउन माग :उद्योग बाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले नेपालीलाई विदेशमा लगानी गर्न दिने विषयमा थप प्रस्ट नीति ल्याउन माग गरेको छ । सरकारले गत १५ जेठमा आगामी आर्थिक वर्ष ०८२र८३ को बजेट ल्याउँदै नेपालीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेको छ । बजेटमा नेपाली निर्यातकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न दिइने तथा त्यस्तो लगानीबाट आर्जन हुने मुनाफाको ५० […]