नेपाल डेरी एसोसिएसन : कृषि मन्त्रीद्वारा सम्मानित
रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको सम्झौता बमोजिम गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक हप्ताको शनिवार सञ्चालित रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको छ । यस सुभ अवसरमा आज आयोजित एक कार्यक्रममा कृषि तथा पशुपछीं विकास मन्त्रालयका माननीय कृषि मन्त्री रामनाथ […]