निर्माण व्यवसायी महासंघको विज्ञप्ति : मञ्जु लामालाई रिहाई गर्न माग
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी मञ्जु लामामाथि अभद्र व्यवहार गर्दै निन्दनीय रूपमा हिरासतमा थुनाइएको दाबी गर्दै उनलाई तत्काल रिहाइ गर्न माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै महिला एकर्माण व्यवसायी लामालाई तत्काल रिहाइ गर्न माग गरेको हो । महासंघले निर्माण उद्योगमा संलग्न व्यवसायीको सुरक्षाका विषयमा सरोकारवाला निकाय गम्भीर नभएको दाबीसमेत गरेको […]