नेपालको अग्रणी बैँक नबिल स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश
नेपालको अग्रणी नबिल बैंक स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भई सूचकांक र प्रविधिमा अब्बल बैंकले वार्षिकोत्सवकै अवसरमा ४१ दिनका लागि विभिन्न अफरको समेत घोषणा गरेको छ । यो अफर ग्राहकप्रति आभार प्रकट गर्न ल्याइएको बैंकले जनाएको छ । अफरअन्तर्गत २८ असारदेखि ५ भदौसम्म नयाँ बचत […]